काठमाडौं । पश्चिम सर्दै गएको जलवाष्पयुक्त(जल, पानी, वाष्प, बाफ) युक्त . मिसिएको वा भरिएको मौसम प्रणालीका कारण देशका ३८ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम बढेको छ। मौसमविदहरूका अनुसार पूर्व र मध्य क्षेत्रमा भारी वर्षा गराएको मौसम प्रणाली अब क्रमशस् पश्चिमतिर सर्दै गएको छ। यसको प्रभावले अब सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षाको…