बजेट अभावमा अलपत्र एउटा खानेपानी आयोजनाकाे कथा

बागलुङ । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए ३ वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका २ सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष हुँदासमेत खानेपानीको पहुँच…