तीन वर्षमा रुपातालको यसरी फेरिदैछ रुप

गण्डकी।  गण्डकी प्रदेशको लेखनाथ क्षेत्रमा अवस्थित रुपाताल आगामी तीन वर्षभित्रै थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। पर्यावरणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस तालको संरक्षण र विकासका लागि विस्तृत गुरुयोजना कार्यान्वयन भइरहेको छ। जलस्रोत तथा सिँचाइ विभागका अनुसार रुपाताल संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न संरचनात्मक तथा वातावरणीय…