पूर्वाधार छैन, द्रुत बसको ‘स्टन्ट’

काठमाडौँ । ३ असोज अर्थात् संविधान दिवसको दिनदेखि काठमाडौँ उपत्यकमा द्रुत बस सेवा सञ्चालन हुँदै छ । १ असोजदेखि सञ्चालन गर्ने पूर्वतयारी भए पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसकै दिनदेखि सञ्चालन गर्न निर्देशन दिएका थिए । द्रुत बस सेवा अहिले सूर्यविनायकबाट रत्नपार्क र रत्नपार्कबाट सूर्यविनायकसम्म सञ्चालन हुनेछ । बस सेवा सञ्चालनका लागि…