बजार कुरूप बनाउने तार हटाउन १५ दिनकाे म्याद

लमजुङ । लमजुङकाे बेँसीसहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केबल नेटवर्किङका तार हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले अव्यवस्थित तारले बजारको सौन्दर्यमा समस्या ल्याएको भन्दै हटाउन मंगलबारबाट १५ दिनको म्याद दिएको हो । प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरू हटाउने निर्णय गरेको हो । बैठकमा भएको…