काठमाडाैँमा कहाँ कति तिर्नुपर्छ पार्किङ शुल्क ? अपांगता भएकालाई निःशुल्क

काठमाडाैँ । काठमाडौ‍ँमा कतै बजार जाँदै हुनुहुन्छ भने गाडी बाइक कहाँ पार्किङ गर्ने ? कति पैसा तिर्ने भन्ने चासाे हुनु स्वाभाविक हाे । कुनै काम विशेषले बजार जाँदा हरेक ठाउँमा पार्किङ शुल्क तिर्दै आएका उपभाेक्तालाई अब भने सहज हुने भएकाे छ । काठमाडाैँ महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलका…