गौशाला (महोत्तरी), असार ८ गते । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल एक अर्ब पाँच लाख एक हजारबराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको बजेटमा विकासनिर्माणसँगै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । आइतबार नगरपालिकाको १६ औँ नगर सभामा नगरप्रमुख डा. दीपेन्द्र महतोले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य,…