सार्वजनिक सवारीमाथि चौबीसै घण्टा निगरानी, दशैँअघि नै जीपीएस नजोडे गुड्न नपाइने

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशै अगाडी नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गर्ने बताएका छन् । यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उनले सार्वजनिक यातायातमा प्रयोग हुने जीपीएसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी भईरहेको बताएका हुन् । दसैँअघि नै आवश्यक सूचना जारी गर्ने उनको भनाई छ ।…