सरकारले पुराना डिजेल–पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न दिने निर्णय

काठमाडौ  :सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषण न्यूनीकरण गर्न सरकारले यस्तो निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यसका लागि लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो। नेपाल सरकारका…