चर्किएको धावनमार्ग हेर्दै जहाज चढ्न गाडी चढेर भद्रपुर !

२०७८ साल फागुन १ गते पूर्वी जिल्ला इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल धुमधामका साथ उद्घाटन गरियो । इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि स्थानीय बासिन्दाले आनन्दको सास फेरेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले, नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतले उक्त…