काठमाडौँ । मंगलबार बिहान काठमाडौँको कपन आसपासदेखि बल्खुसम्मको खोला आसपासका क्षेत्र डुबानमा परे । तर, यो कुनै नौलो र पहिलो पटक भएको घटना भने होइन । यो त यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाको हरेक वर्ष दोहोरिरहने नियति नै हो । देशको राजधानी रहेको स्थानको त यो हविगत छ भने देशका अन्य क्षेत्रको अवस्था के होला…