कपनको चखुंञ्चा खोला उत्खनन गर्दै महानगरपालिका (फोटोफिचर)

कपनको चखुंञ्चा खोला उत्खनन गर्दै महानगरपालिका (फोटोफिचर)


काठमाडौं महानगरपालिकाले कपनमा चखुंञ्चा खोलामा डोजर लगाएर पुरिएको ढल निकालेर खोला खोल्ने क्रममा हिमपाइप र ढल फुटाउँदा निस्केको फलाम खोज्दै ।

तस्बिरः रासस