‘सरकार, कोठा खाली छरु’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि ऐक्यबद्धता जनाउन सहभागी भएका छन् ।
दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छरु’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । उनका जातीय तथा सबै प्रकारका विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय भेदभाव र छुवाछूतप्रति शून्य सहनशीलताको नीति लागू गरिनु पर्नेलगायतका मागहरु छन् ।
सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा माइतीघरमा

प्रतिक्रिया