यस्तो डरलाग्दाे बाटो हिँडेर दैनिक ६० जना तिलिचो ताल पुग्छन्

यस्तो डरलाग्दाे बाटो हिँडेर दैनिक ६० जना तिलिचो ताल पुग्छन्


मनाङ ।

ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाईमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएको पहरा ।

तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०-६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन् ।

तस्विर : रासस