Logo

फेरी पनि समातियो १४ किलो अवैध सुन, किन हुन्छ सुनको कारोबार


काठमाडौं । काठमाडौंको टोखाबाट प्रहरीले १४ किलो अवैध सुन बरामद गरेको छ । रसुवाको केरुङ नाकाबाट भित्र्याइएको २२ किलो अवैध सुनमध्ये १४ किलो काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले जानकारी दिएको छ ।
केरुङ हुँदै काठमाडौं भित्रिएको सुन सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका १ का २६ वर्षिय पेम्बा दोर्जे शेर्पाको टोखास्थित कोठाबाट १४ किलो बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्