इङवा हाइड्रोपावरको आइपिओ बाँडफाँट

इङवा हाइड्रोपावरको आइपिओ बाँडफाँट

विकास टाइम्स
12
Shares

काठमाडौँ ।

इङवा हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएकाे छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरका लागि दिएकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेकाे थियाे ।

योग्य आवेदकमध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।