करारमा प्रहरी भर्ना गर्दै काठमाडाैँ महानगर

करारमा प्रहरी भर्ना गर्दै काठमाडाैँ महानगर

विकास टाइम्स
0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ती गर्ने भएको छ ।

गत वैशाख १० गते माग गरिएअनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुलातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो ।

महानगरपालिकाका अनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।