काठमाडाैँ ।
सरकारले सिँचाइ तथा ऊर्जा मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पेस गर्दै यस्ताे बताएका हुन् ।
त्यस्तै आगामी १ वर्षमा सिँचाइ क्षेत्रमा गरिएको लगानीबाट १८ हजार ४ हेक्टर जमिनमा सिँचाइ हुने अनुमान सरकारकाे छ ।
प्रतिक्रिया