पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवरतण

पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवरतण


cGt/f{li6«o p8fgsf] ljdfg klxnf]k6s cjt/0f sf:sL, ^ c;f/ M kf]v/f cGt/f{li6«o ljdfg:yndf a’waf/ rLgsf] l;r’cfg Po/nfOG;sf] cGt/f{li6«o p8fgsf] ljdfg klxnf]k6s cjt/0f ub}{ . tl:a/ M s[i0f bjf8L÷/f;;

पोखरा।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज सफल अवतरण गरेको छ ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाजले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा आएको हो ।