सुनसरी ।
सुनसरीको इनरुवा–४, गणेशपुरस्थित सडकका खाल्डाखुल्डीमा जमेको पानी । स्थानीयले सडक निर्माणका लागि बारम्बार दबाब दिँदा पनि सुनुवाइ नहुँदा सडक दिनानुदिन जीर्ण बन्दै गइरहेको छ ।
तस्बिरः नवीन गड्तौला

प्रतिक्रिया