जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत


जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबर गर्न सकिनेछ ।