इनरुवाको सखुवागाछी हुँदै मधेसा जाने ६५० मिटर सडक बिग्रिएर जीर्ण बन्दै गए पनि बनाउन जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले नगर प्रमुखकाे नामबाट सडकको नाम ‘केदार मार्ग’ राखेका छन् ।
स्थानीयले सडक अवरुद्ध गरी नगर प्रमुख केदार भण्डारी, ३ नं. वडाध्यक्ष रमेश श्रेष्ठ, ६ नं. वडा अध्यक्ष सुमन थापाको तस्बिरसहितको ब्यानर राखेर सडकको नामकरण गरेका हुन् ।
तस्बिर : नवीन गड्ताैला
प्रतिक्रिया