३७ वटा शाखा बन्दै गर्दै इन्भेस्टमेन्ट मेगा बैंक

३७ वटा शाखा बन्दै गर्दै इन्भेस्टमेन्ट मेगा बैंक


काठमाडौँ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ३७ वटा शाखा कार्यालय बन्द हुने भएका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएपछि एउटै स्थानमा रहेका २ शाखा गाभेर एउटा बन्द गर्ने सूचना जारी गरी जनाइएकाे छ।

साविकको मेगा बैंकका ३३ वटा शाखा बन्द हुनेछन् भने इन्भेस्टमेन्ट बैंकका ४ वटा शाखा बन्द हुने सूचनामा जनाइएकाे छ ।