लभर पोइन्ट बनेकाे भन्दै पाटन दरबार क्षेत्रमा नगर प्रहरीको सक्रियता

लभर पोइन्ट बनेकाे भन्दै पाटन दरबार क्षेत्रमा नगर प्रहरीको सक्रियता


काठमाडौं ।
लभर पोइन्ट बन्दै गएको भन्दै, पाटन दरबार क्षेत्रमा नगरप्रहरीको सक्रियता बढाएको छ । बिहीबार पाटन दरबार क्षेत्रमा नगरपालीकाले भक्तजन बाहेककालाई प्रवेश निषेधका पम्पलेक्ट टाँसेका छन् ।
हेर्नुहोस् तस्विरमा :-

  

तस्विर : नेपाल न्यूज बैंक