राज्यकै कमजाेरीले खण्डहर बनेकाे भृकुटी कागज कारखाना

राज्यकै कमजाेरीले खण्डहर बनेकाे भृकुटी कागज कारखाना


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्ण रूपमा बन्द भएको छ ।

तस्बिर : टेकराज पोखरेल/रासस