प्रभु बैंकको बैंकिङ सेवा २ दिन बन्द, एटिएम पनि नचल्ने

प्रभु बैंकको बैंकिङ सेवा २ दिन बन्द, एटिएम पनि नचल्ने


काठमाडौं ।
प्रभु बैंकको बैंकिङ सेवा २ दिन बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।

प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

          प्रभु बैंककाे सूचना