धरानमा निषेधाज्ञा (तस्विरहरु )

धरानमा निषेधाज्ञा (तस्विरहरु )


धरान ।

धरानमा स्थानीय प्रशासनले शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा आज राति १२ बजेसम्म लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार, धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट धरान प्रवेश गर्न दिइएको छैन ।

तस्विर : सुमित कार्की