धोबीखोला करिडोरका ३ वटा घर महानगरले भत्कायो

धोबीखोला करिडोरका ३ वटा घर महानगरले भत्कायो


काठमाडौं।

काठमाडौं महानगरले महानगरपालिका– १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।

नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।