काठमाडौं ।
सडकमा निर्माण सामाग्री राखेको भन्दै काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै स्थानीय रामकुमार थापालाई जरिवाना तिराएको हो ।

प्रतिक्रिया