एनआइबिएल प्रगति फन्डको लाभांश घोषणा

एनआइबिएल प्रगति फन्डको लाभांश घोषणा


काठमाडौँ ।

एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका एकाइधनीहरूले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ६.८ प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।