सानिमा बैंकले माग्यो ७ पदमा कर्मचारी ,कसरी दिने आवेदन ?

सानिमा बैंकले माग्यो ७ पदमा कर्मचारी ,कसरी दिने आवेदन ?


काठमाडौं ।

सानिमा बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

योग्यता पुगेका इच्छुकहरुले बैंकको आधिकारिक वेबसाईट  https://career.sanimabank.com/मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।