२८ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने १३ वर्षीय नाबालक पक्राउ

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने १३ वर्षीय नाबालक पक्राउ


बझाङ ।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।

छबिसपाथिभेरा गाउँपालिकाकी अल्जाइमर भएकी महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले आइतबार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।