एसिया कप क्रिकेटअन्तर्गत सोमबार भएको नेपाल र भारतबीचकाे खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्व केन्द्रीय सदस्य रञ्जित आचार्य र विजय वैद्यसहित व्यवसायी सुनिल मेहतालगायत अन्य नेपाली उद्योगीहरू नेपालको राष्ट्रिय झन्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ।
प्रतिक्रिया