यी हुन् नेप्सेबाट लाइसेन्स पाउने १२ ब्रोकर कम्पनी

यी हुन् नेप्सेबाट लाइसेन्स पाउने १२ ब्रोकर कम्पनी


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।

आज बसेको नेप्से सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

नेप्सेले गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रा लि, इन्दिरा सेक्युरिटिज् प्रा।लिमिटेड, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस। पी एस। ए। सेक्युरिटिज् लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको हो ।