खोटाङ ।
‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रममा सहभागी साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई लगायत ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाका सबै वडाले बजेट विनियोजन गरेर गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लागू गरेका छन् ।
प्रतिक्रिया