चुडिएको झुलुंगेपुल

चुडिएको झुलुंगेपुल


गत वर्ष असोजमा भएको अविरल वर्षापछि आएको बाढीले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४ चाट्या बगरस्थित गमगाढ खोलामा चुडालेको झुलुंगेपुल ।

सो पुल चुडिएको एक वर्ष हुन लाग्दा पनि पुल पुनःनिमार्णमा सरोकारवालाहरुको ध्यान नपुग्दा यहाँको वडा नं १० र ११ का जनतालाई सदरमुकाम गमगढी आवतजावतमा समस्या हुँदै आएको छ ।