फेरिए ४ जिल्लाका सिडिओ

फेरिए ४ जिल्लाका सिडिओ


काठमाडौँ ।

सरकारले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना अधिकारीहरूकाे सरूवा गरेकाे छ ।

शुक्रबार गृह मन्त्रालयले मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएकाे जनाएको छ ।

काे कहाँ ?

1

2