आजको विनिमयदर : अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १६ पैसा कायम

आजको विनिमयदर : अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १६ पैसा कायम


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको छ भने युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ८५ रुपैयाँ ६१ पैसामा कारोबार हुँदा क्यानेडियन डलर ९७ रुपैयाँ ५३ पैसा र सिंगापुरे डलर ९७ रुपैयाँ ३८ रुपैयाँमा कारोबार हुनेछ ।

No description available.

यसैगरी, खाडी मुलुकहरूमध्ये साउदीको रियाल १ को खरिद दर ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा तथा कुवेती दिनार ४२९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ ।