त्रिभुवन विमानस्थल बाहिरबाट १ किलो सुन बरामद

त्रिभुवन विमानस्थल बाहिरबाट १ किलो सुन बरामद


काठमाडौं ।

त्रिभुवन विमानस्थल बाहिरबाट १ किलो अवैध सुन बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो ।

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।