२७ वटा कम्पनी कालोसूचीमा

२७ वटा कम्पनी कालोसूचीमा


काठमाडौं

सरकारले समयमै काम नगर्ने २७ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ कम्पनीलाई कालोसूचीमा राखेको हो।

विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई आएका कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ।

ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म नयाँ काममा संलग्न हुन नपाउने गरी कालोसूचीमा राखिएको छ।

.