एउटै कोठामा ३ शिक्षकले पढाउँदै

एउटै कोठामा ३ शिक्षकले पढाउँदै


सिरहाको भगवानपुर गाउँपालिकामा–२ स्थित श्री आधारभूत विद्यालयमा कक्षा २, ३ र ४ का विद्यार्थीलाई भवन अभावमा एउटै कक्षाकोमा राखेर पढाउँदै तीन शिक्षक।