भक्तपुरको सल्लाघारी चौरमा दसैँका लागि बेच्न राखिएको च्याङग्रा । मुस्ताङदेखि ल्याएको च्याङ्ग्रा जिउँदो प्रतिकेजी १ हजार ३०० र मासु प्रतिकेजी २ हजार ६०० बिक्री हुने व्यापारीहरू बताउँछन् ।
तस्बिर : रासस

प्रतिक्रिया