आज चन्द्र गहण, कति बजे सुरु हुन्छ ?

आज चन्द्र गहण, कति बजे सुरु हुन्छ ?


काठमाडौं ।

आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।

चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।

नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।

उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ ।

यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।