जाजरकोटमा फेरि ५.८ रेक्टरको भूकम्प

जाजरकोटमा फेरि ५.८ रेक्टरको भूकम्प


जारजकोट।

जाजकोटमा आज फेरि भूकम्प गएको छ ।

जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । तर याे नयाँ भूकम्प नभई शुक्रबार रातिकाे भूकम्पको परकम्प भएकाे केन्द्रले जनाएकाे छ ।