होटेलमा एक महिला मृत फेला, ५ जना पक्राउ

होटेलमा एक महिला मृत फेला, ५ जना पक्राउ


पोखरा ।

पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा ५ जना पक्राउ परेका छन् ।

पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।