सिन्धुपाल्चोकमा जन्मिए प्रधानमन्त्री !

सिन्धुपाल्चोकमा जन्मिए प्रधानमन्त्री !


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा एक बाबुले आफ्नो छोराको नाम प्रधानमन्त्री राखेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–३का  स्थानीय फुर्वा तामाङले आफ्नो छोराको नाम ‘प्रधानमन्त्री तामाङ’ राखेर जन्मदर्ता गराएका हुन् ।

गत मंसिर ५ गते धुलिखेल अस्पतालमा जन्मिएका छोराको नाम प्रधानमन्त्री तामाङ राखेर जन्मदर्ता गराएका हुन् ।