काठमाडौं ।
किरा परेको पानी बेच्ने एक व्यापारीलाई काठमाडौं महानगरपालिकाले जरिमाना तिराएको छ
सोमबार कागेश्वरी मनोहरा-६ मा रहेको ए एण्ड बि बेभरेज इन्ड्रटटिज लाई महानगरपालिकाले १ लाख जरिमाना तिराएको हो ।
उक्त पसलबाट किरा परेको मिनरल वाटर फेला परेको थियो ।
प्रतिक्रिया