माटोबिनै नरिवलको जटामा फल्छ क्याप्सिकम, किलोको ४०० रुपैयाँमा बिक्री

माटोबिनै नरिवलको जटामा फल्छ क्याप्सिकम, किलोको ४०० रुपैयाँमा बिक्री


दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी ।

अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ ।

तस्विर : रासस