काठमाडौं ।
काठमाडौं महानगरपालिकाले पिउने पानीमा बढी शुल्क लिएको भन्दै एक व्यापारीलाई जरिमाना तिराएको छ ।
महानगरले कमलादीमा रहेको सजन गोठलाई पिउने पानीमा तोकिएको भन्दा बढी शुल्क लिएको आरोपमा १० हजार जरिमाना तिराएको हो ।
.

प्रतिक्रिया