२ दिनमा ३ हजार १ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

२ दिनमा ३ हजार १ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बिहीबार को तुलनामा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख १८ हजार ८ सयमा कारोबार भएको सुन आज १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १८ हजार ५५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ ।

हिजो १४ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।